काठमाण्डौ ।लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न ठाउँमा वर्षासँगैको हावाहुरीले विद्युत र टेलिफोन सेवा अवरुद्व भएको छ । कर्णालीमा गएराति आएको हावाहुरीले रुख ढाल्दा विद्युत् र टेलिफोन सेवा बन्द भएको छ । कोहलपुर–सुर्खेत ३३ केभी र पश्चिमको कुइने–बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी लाइन अवरुद्ध भएको विद्युत् प्राधिकरण सुर्खेत वितरण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कोहलपुर–सुर्खेत ३३ केभी…