गुल्मी। गुल्मीमा यस वर्ष २४ करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । यस जिल्लामा यस वर्ष २४ करोड ५० लाख रुपियाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको हो । गत वर्ष २३ करोड रुपियाँ बराबरको सुन्तला उत्पादन भएको थियो । गत…