२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली

पाल्पा, २१ असोज । आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि पाल्पामा नेपाली काग्रेस र नेकपा एमालेले उम्मेद्वारको नाम छनौट गरेर केन्द्रमा सिफारिस गरेका छन् । नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर रानाका अनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ विजयराज घिमिरे, कृष्णप्रसाद अधिकारी, विष्णुमाया ढकालको नाम सिफारि गरिएको…