२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

नवलपरासी कांग्रेस चुनावी अभियानमा सक्रिय

सुनवल, २० कार्तिक । नेपाली कांग्रेस नवलपरासीले पार्टीका महासमिति सदस्य भिम बहादुर थापा क्षेत्रीको संयोजकत्वमा क्षेत्रिय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । जिल्लाको बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा २ मा नेपाली कांग्रेसका उम्मेदवार एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल र सोही क्षेत्रको प्रदेश नम्बर १ मा प्रदेश सभामा कांग्रेसका उम्मेदवार गुणनिधि तिवारीलाई जिताउनका…