२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

एमाले–माओवादी केन्द्रको पार्टी एकीकरण मंसिर ९ गते

काठमाडौं, राजधानी दैनिक, २६ कात्तिक । वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ । यो खबर टपेन्द्र कार्कीले आजको राजधानीमा लेखेका छन्। निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद…