नयाँदिल्ली ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी छन् । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत(नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री डा. राणाले यस्तो बताएकी हुन् । उनले सम्बोधनका क्रममा नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी त्यहाँ गराएकी हुन् ‘हामीले…