मायादेवी अनलाइन, कृष्णनगर, २८ पुस । नेपाल–भारतको सीमानामा पर्ने दसगजा क्षेत्र फोहोर फाल्ने डम्पिङ साइट बन्दै आएको छ । कपिलवस्तुको कृष्णनगर र भारतको बढनी बजारको सीमा क्षेत्र दसगजा दुवै देशको फोहोर फाल्ने डम्पिङ साइट बन्दै आएको हो । दुवै देशको सीमामा रहेको दसगजा खुल्ला भएपछि यहाँका व्यवसायीले सोही क्षेत्रलाई डम्पिङ साइट बनाउँदै आएका छन ।…