८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

ओली सरकारको बजेट भाषणः यी हुन् लोकप्रिय कार्यक्रमहरूको सूची

काठमाडौं ।सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । शनिवार अध्यादेशमार्फत अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । बजेटले आर्थिक वर्ष २०७८/७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । विभिन्न क्षेत्रको विरोधका बाबजुद अर्थमन्त्री पौडेलले लोकप्रिय कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।सरकार पूर्ण रुपमा चुनावी…