९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कपिलवस्तुमा एक साता निषेधाज्ञा, विगतको तुलनामा केही खुकुलो

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुमा निषेधाज्ञा थपिएको छ । असार १४ गतेसम्म निषेधाज्ञा थपिएको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्तिमार्फत् जानकारी गराउँदै विगतको तुलनामा निषेधाज्ञा केही खुकुलो गराइने जनाएको छ ।शैक्षिक संस्था, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, स्वीमिङ पुल, यात्रुबाहक लगायत सुविधा यथावत रोक लगाइएको छ । विवाह ब्रतबन्धमा १५ जना भन्दा बढी…