दीपा महत, वाणगंगा ।कपिलवस्तुका स्थानीय तहले समयमै धान क्षतीको विवरण नपठाउँदा किसान राहत पाउनबाट बन्चित भएका छन् । असोज ३१ गते परेको बेमौसमी झरीले यहाँका किसानले भित्राउन तयारी अवस्थामा राखेको धान डुबाएको थियो । कृषि ज्ञान केन्द्र कपिलवस्तुले पालिकाहरुले क्षतीको विवरण समयमै नपठाउँदा समस्या भएको बताएको छ । ज्ञान केन्द्रका प्रमुख रवीन्द्र चौवेले पालिकाले समयमै…