काठमाडौं । नेपालमा एसीड आक्रमणका दोषीलाई कारबाही गर्न कडा कानुन बन्ने भएको छ। एसीड पीडितको माग अनुसार प्रधानमन्त्री केपी ओलीले अध्यादेश मार्फत् नयाँ कानुन बनाउने बताएका हुन्। प्रधानमन्त्री ओलीले बिहीबार नै १५ दिनभित्र कानुनको मस्यौदा बनाउन कानुनमन्त्री र सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्। ‘पीडितको माग अनुसार अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल…