१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

बाँकेमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोना स‌ंक्रमणका कारण दुई जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्ज–७, रानीतलाउका ३९ वर्षीय पुरुष र कोहलपुर–१० का ५३ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए । नेपालगञ्जका ३९ वर्षीय पुरुष नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी भएको बुझिएको छ । उनलाई उच्च रक्तचापको समस्या थियो ।…