रोल्पा ।चालु आर्थिक वर्षको झण्डै ५ महिना बितिसक्दा समेत रोल्पामा पुँजीगत खर्च न्यून देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका अनुसार मंसिर २५ गते सम्म जिल्लामा संघीय सरकारको करिब ३ प्रतिशत मात्रै वजेट खर्च भएको छ । संघ तर्फ चालु आर्थिक वर्षका लागि कुल विनियोजित वजेट जम्मा रु ९० करोड ४४ लाख ५६…