दाङ ।तुलसीपुर–१२ रझेनीका श्याम चौधरी थारु समुदायले लगाउने कसौडी, भोटी, अंगियामा सजिएर नाचमा सहभागी थिए । २५ वर्षीय चौधरीसहितका युवा गाउँका हरेक कार्यक्रममा लुंगे नाच देखाउने तयारीमा छन् । माघीमा पनि युवाहरु नाच्ने तयारी गरेका छन् । “हामी युवाले नै अब थारु समुदायको संस्कार, संस्कृति संरक्षण गर्नुपर्छ”, उनले भने, “यो वर्षदेखि हामी आफैँ सक्रिय भएका…