३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नवनिर्वाचित जनप्रतिनिधिले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन पहल गर्ने

नवलपरासी, कात्तिक २२ । नवलपरासीका नवनिर्वाचित जनप्रतिनिधिले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन पहल गर्ने बताएका छन् । प्रतापपुर र सुस्ता गाउँपालिकाले संयुक्त रुपमा गरेको वैदेशिक रोजगारीबारेमा छलफलमा सहभागी जनप्रतिनिधिले सूचना र सीप नलिई विदेश जाँदा समस्या भइरहेको भन्दै त्यस्ता व्यक्तिलाई सूचना र सीप लिएर मात्रै विदेश जाने बनाउने आफूहरुले पहल गर्ने बताएका हुन् । सुस्ता गाउँपालिकाका…