१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मालारानीद्धारा दीर्घरोगीलाई निःशुल्क औषधि

अर्घाखाँची ।मालारानी गाउँपालिकाले दीर्घरोगीको तथ्यांक संकलन गरी निःशुल्क औषधि वितरण सुरु गरेको छ । पालिकाका ९ वटै वडाको तथ्यांक संकलन गरी स्वास्थ्य चौकीमार्फत स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि दिन थालेको हो । पालिकाभित्र १ हजार ४ सय ८७ दीर्घरोगी रहेको स्वास्थ्य परीक्षणबाट पत्ता लागेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले उच्च ब्लडप्रेसरका १ हजार १ सय…