२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025

बजेट आकार घटाउँदै लुम्बिनी प्रदेश

बुटवल ।लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आन्तरिक तयारी थालेको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले आगामी वर्षका लागि बजेट निर्माण प्रथम चरणको काम चल्दै गरेको जनाएको हो । जसअनुसार बजेटको आकार घटाउने गरी आन्तरिक गृहकार्य भइरहेको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको बजेट ३८ अर्ब ९७ करोड विनियोजन गरेको…