बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंसिर ४ सम्पन्न निर्वाचनले कुनै पनि दललाई बहुमत प्राप्त नहुनु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् । ‘कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगर्नु मुलुकका लागि दुर्भाग्य पूर्ण कुरा हो ।’(पौडेलले भने, कुनै न कुनै रुपमा अंक गणितको खेल हुने र मुलुक अस्थिरता तर्फ जान सक्छ खतरा बढेको…