पाल्पा ।पाल्पाबाट गुल्मी जाने तानसेन–रिडी सडक दैनिक १० घण्टा बन्द रहने भएको छ। सडक चौडा गर्ने काममा निर्माण व्यवसायीलाई दैनिक काममा सहज होस भनेर सडक दैनिक १० घण्टा बन्द रहने सडक डिभिजन पाल्पाले जनाएको छ। सडक डिभिजनले सूचना प्रकाशन गरेर बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुकी ७ बजेदेखि १०…