मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । यो एउटा यस्तो पौष्टिक आहार हो जसको सेवन तपाईं जुनसुकै बेला पनि गर्नसक्नुहुन्छ । १. निकै फाइदाजनक छ मकैः मकै एउटा यस्तो स्वस्थ आहार हो जसलाई तपाईं बिहान, दिउँसो, बेलुका जतिबेला पनि खानसक्नुहुन्छ । शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका…