मायादेवी अनलाइन । - धुवाँधुलोको संक्रमणबाट टाढै बस्ने, रुघाखोकी लागेको मानिसको नजिक जाँदा मास्क प्रयोग गर्ने । - बच्चालाई निमोनियासम्बन्धी खोप दगाउने, कुपोषण भएको तथा झाडापखालाले सताएको बच्चालाई चिसोबाट जोगाउने - दम, मुटु, फोक्सो, एचआइभी–एड्स संक्रमितलगायत दीर्घरोग भएकाहरु बढी नै सजग रहने । चुरोट, बिँडी, जाँडरक्सी सेवन नगर्ने । - एकपटक निमोनिया लागिसकेको छ भने…