३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

बाणगंगा ७ मा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको बाणगंगा ७ को जारि मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । सुरुवाती चरणमा अग्रता लिएको नेपाली कांग्रेसलाई १२ मतान्तरले पछि एमालेले अग्रता लिएको छ । हेर्नुहोस् मतपरिणाम बाणगंगा वडा न: ७ अपडेट एमाले - ३८६ कांग्रेस -३७४