काठमाडौं । डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ४ मा नेपाली काँग्रेसले मतान्तर फराकिलो बनाएको छ । २ हजार तीन मत गन्दा काँग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार ईन्द्र बहादुर कार्कीले १ हजार ३२ मतसहित अग्रता बनाएका छन् । यस्तै एमाले र नेपाली काँग्रेस बिपीका साझा उम्मेदवार सुरेन्द्र बहादुर मालीले ४९१ पाएका छन् । गाउँपालिका ४ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार…