१५ माघ २०८१, मंगलबार | Tue Jan 28 2025

ग्यास्ट्रिक भएकाले के खाने ?

कागती पानी खाने पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ । कार्बोहाइड्रेट कम खाने पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, सिमी, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त  हुन्छ । दूध…