काठमाडौं ।मोल्डोभालाई युरोपको सबैभन्दा गरिब देश मानिन्छ । यस देशमा प्रतिव्यक्ति आय लगभग ४ हजार ५ सय डलर छ । तर, प्रतिव्यक्ति मदिरा खपतका हिसाबले यो देश विश्वमा पहिलो स्थानमा छ । पूर्वी युरोपको यो देश कुनै समय सोभियत संघको हिस्सा थियो । यसको क्षेत्रफल ३३ हजार ८ सय ४६ वर्गकिलोमिटर छ र जनसंख्या लगभग…