चितवन । गत वैशाखमा पूर्वी चितवनमा हावाहुरी र असिनाले नष्ट गरेको बालीको क्षतीपूर्ती र राहत कृषकले पाउन सकेका छैनन् । हावाहुरीले केरा, मौरी, तरकारी, मकै, कागती, धान लगायतका बालीमा ठूलो क्षति पुगेको थियो । तत्कालीन जिल्ला कृषि विकास कार्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार रु ४८ करोड एक लाख ११ हजार क्षति भएको थियो । त्यसमध्ये ४०…