मायादेवी अनलाइन ।वाणगंगा नगरपालिका नगर कार्यपालिकाको वैठक बुधवार सम्पन्न भएको छ । गत वैठकको निर्णय कार्यान्वयनको समिक्षा गर्दै केही महत्वपूर्ण निर्णय भएको नगर प्रवक्ता तथा वडा न. २ का वडाध्यक्ष विष्णु प्रसाद पौडलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार नगरपालिकाले आवहन गरिसकेको नगरको लोगो छनौटका लागि वडा न. ७ का वडाध्यक्ष विष्णु गिरीको संयोजकत्वमा ५…