७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

बुद्धभूमिको नीति तथा कार्यक्रमः आन्तरिक रोजगारी प्रवर्द्धन देखि श्रमको सम्मानसम्म

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु बुद्धभूमि नगरपालिकाले आव ०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ । विहीबार ११ औं नगरसभामा नगर प्रमुख केशव कुमार श्रेष्ठद्धारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । नगर सभामा नगर प्रमुखद्धारा प्रस्तुत नीति तथा कार्यक्रमले विभिन्न विषयलाई समेट्ने कोशिस गरेको छ । जसमा गौरवका योजनामा निरन्तरता तथा…