१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

खाना खाने बित्तिकै सुत्ने गर्नु भएको छ ? ख्याल गर्नुस्

काठमाडौं ।यो मौसममा अधिकांशलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने गर्दछ । खाना खानसाथ सुत्न खोज्ने हामी प्राय सबैको बानी हुन्छ । खाना खाने बित्तिकै सुत्दा गजबको निन्द्रा पनि लाग्छ । तर खाना, खाजा खाने बित्तिकै सुत्ने बानी गलत भएको चिकित्सकहरू बताउँछन् । अझ बेलुकी खाना खाएपछि अधिकांशको दैनिक रुटिन नै आराम गर्ने वा सुत्ने हुन्छ…