काठमाडौं ।बर्खा सकिएसँगै खोलामा पानीको बहाव घटेको छ । पानीको बहाव घटे पनि बागलुङका धेरै खोलानालामा झोलुङ्गे पुलमार्फत वारपार गर्नुपर्छ । जिल्लाको सयौँ स्थानमा झोलुङ्गे पुल निर्माण भए पनि अझै धेरै ठाउँमा निर्माण गर्नुपर्ने आवश्यकता छ । पुल नबनेको ठाउँमा स्थानीय काठको साँघु र फड्के तर्ने गर्छन् । पछिल्लो समय ढोरपाटन उपत्यकामा जानेको भिडभाड छ…