१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रचारका लागि चुनाव चिन्ह अंकित टोपी, स्टिकर, झोला, टि–शर्टसहितका सामग्री प्रयोग नर्गन आयोगको आग्रह

काठमाडौं, कातिक ५ । आउँदो मङ्सिर १० र २१ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारले चुनाव प्रचार प्रसारमा प्रयोग गर्ने गरी चुनाव चिन्ह अंकित पहिरन जस्तै टोपी, स्टिकर, टि–शर्ट, झोला, ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीहरूको उत्पादन, वितरण र प्रयोग नर्गन आग्रह गरेको…