११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

पशुको सुत्केरी भत्ता २ हजार ५ सय !

सल्यान, १५ पुस (राजधानी) । महिलालाई गर्भवती हुँदा पोषण र आहारका लागि सुत्केरी भत्ता दिइएजस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ । सल्यानका पाँच किसानलाई आफूले पालेका पशुलाई कृत्रिम गर्भाधान गराएको भन्दै उनीहरूको स्याहारसुसार र आहारका लागि भत्ता दिइएको हो। आजको राजधानीमा खबर छ । पशु सेवा कार्यालयले पाँचैजना किसानलाई जनही पच्चीस सयका…