भैरहवा । प्रधानन्यायधीश ओमप्रकाश मिश्रले अदालतले गरेका आदेश सरकारले कार्यान्वयन नगरेको बताउनुभएको छ । सोमबार भैरहवामा पत्रकारसँगको संक्षिप्त कुराकानी गर्दै उहाले अदालतले गरेको आदेश (फैसला मध्ये २० प्रतिशत पनि सरकारले कार्यान्वयन नगरेको बताउनुभयो । ’हामीले जति पनि फैसला (आदेश जारी गरेका छौँ त्यसको २० प्रतिशत पनि सरकारले कार्यान्वयन गरेको छैन, उहाले भन्नुभयो । उहाले न्यायको…