एजेन्सी । यमनमा झण्डै चार वर्षदेखि जारी गृहयुद्ध अन्त्य गर्ने प्रयास स्वरुप संयुक्त राष्ट्रसंघको प्रयासमा स्वीडेनमा वार्ता हुँदैछ । साउदी अरेबियाको समर्थन रहेको यमन सरकार र हुथी बिद्रोहीबिच वार्ता हुन लागेको हो । जोनसबर्गमा हुने वार्तामा संयुक्त राष्ट्रसंघको एक टोलीले सहजीकरणको काम गर्नेछ । यमनमा सन् २०१५ देखि जारी हिंसाका कारण विश्वकै सबैभन्दा भयानक मानवीय…