१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित छ: नेपाल राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ । राष्ट्र बैंकले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको भन्दै बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदा…