एजेन्सी ।यदि रातमा सुतेको बेला पसिना आउने समस्या भइरहेको छ भने यसलाई बेवास्ता गर्नु हुँदैन । लगातार यस्तो भएमा तुरुन्त डाक्टरसँग सल्लाह लिनु पर्दछ । शरीरमा सुगरको मात्रा कम हुँदा पसिना आउने गर्छ । आधा रातमा जब सुगर लेवल कम हुन्छ त्यतिबेला शरीरमा एड्रेनालाइन हर्मोन रिलीज हुन्छ, जसले पसिना आउन थाल्छ । बढ्दो उमेरसँगै हर्मोनहरुमा…