७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

१२ लाख ४० हजार किशोरीले लगाए एचपिभी खोप

काठमाडौं । राष्ट्रिय अभियानको रूपमा सुरु भएको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानमा उल्लेखनीय सहभागिता भएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार माघ २२ गतेदेखि फागुन ०६ गतेसम्म हिमाली ४ जिल्ला बाहेकमा सञ्चालन भइरहेको खोप अभियानमा हालसम्म १२ लाख ४० हजार ७७ अर्थात् लक्ष्यको ७३ प्रतिशत किशोरीले यो खोप लगाइसकेका छन्। ‘यही माघ २२…