२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025

ढुंगेल विरुद्धको अदालती फैसला अस्वीकार्यः वाईसियल अध्यक्ष सापकोटा

शरद रेग्मी दाङ १२ भाद्र । वाईसियलका नव निर्वा्चित केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा)ले बालकृष्ण ढुंगेलविरुद्ध अदालतको फैसला वाईसियललाई अस्वीकार्य भएको बताउनु भएको छ । सोमवार दाङको तुलसीपुरमा रिपोटर्स क्लब दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रको संगठन वाईसियलका अध्यक्ष दिपशिखाले द्धन्दकालीन घटनालाई लिएर आफ्ना नेता ढुङ्गेलमाथि अदालतले गरेको फैसला अन्यायपूर्ण रहेको भन्दै…