नवलपरासी, भदौ २१ । नवलपरासीको कावासोती नगरपालिका(३ थकालीचोकमा बुधबार दिउँसो १२ बजेतिर घरमा राखेको कारमा अज्ञात समूहले आगजनी गरिदिएका छन् । आफ्नै घरमा राखेको अवस्थामा कर्णबहादुर थापाको बा १४ च ५२३९ नम्बरको कारमा आगजनी गरीएको हो । आगजनीबाट कारको पछाडिको भाग जलेर क्षति भएको ईलाका प्रहरी कार्यालय नलपुरले जनाएको छ । आगजनी कसले र किन…