म्याग्दी, साउन १७। जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । समन्वय समितिमा नेकपा एमाले र नेपाली कांग्रेसको मत बराबरी भएपछि गोलाप्रथाबाट नेकपा एमालेका उम्मेदवार देवेन्द्रबहादुर केसी निर्वाचित हुनुभएको हो । जम्मा १२ जना मतदातामध्ये एमालेको पक्षमा ६ जना र कांग्रेसको पक्षमा ६ जना भएपछि नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको…