२९ कार्तिक २०८१, बिहिबार | Fri Nov 15 2024

पहिरोका कारण पूर्व–पश्चिम राजमार्ग अबरुद्ध

वृजराज कुशहवा नवलपरासी साउन २८ । अबिरल वर्षाका कारण आएको पहिरोले नवलपरासीको दाउन्नेमा आवागमन अबरुद्ध भएको छ । शुक्रबार राति १० बजेदेखि अवरुद्ध बनेको पूर्व–पश्चिम राजमार्ग खुलाउने प्रयास भइरहेको नवलपरासी प्रहरीले जनाएको छ । बर्दघाट एस मोडबाट दाउन्ने उकालोसम्म धेरै ठाउँमा पहिरो गएकाले बाटो अबरुद्ध भएको हो । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ…