३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

देशका धेरै ठाउँमा आज पनि पानी पर्ने, यि नदिमा बाढीको खतरा !

काठमाडौं, १७ भदौ । देशका धेरै ठाउँमा शनिबर पनि पानी पर्ने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा नेपाल नजिकै रहेको तथा पूर्वमा उत्तर–दक्षिण भएर रहेको न्यूनचापिय रेखाको प्रभावले देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद विभूति पोख्रेलले बताउनुभयो । उहाँका अनुसार केही ठाउँमा एकैछिन ठूलो पानी पर्नेछ । एउटा ठाउँमा पानी परे पनि नजिकैको अर्को…