असोज ४ । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमानेको संख्या दुर्य सय ४० नाघेको छ । भूकम्पका कारण अहिलेसम्म कम्तिमा दुई सय ४८ जनाको ज्यान गएको पुष्टि भएको मेक्सिकोका अधिकारीले बताएका छन् । ज्यान गुमाउनेमा २० भन्दा बढी बालबालिका रहेको राष्ट्रपति एन्ड्रिक पेन्ना निएटोले जानकारी दिनुभयो । यस्तै एउटा विद्यालय भत्किँदा ३० जना बालबालिका…