३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

डाक्टरहरुको आन्दोलनका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित

काठमाडौं, असोज ६ । डाक्टरहरुको आन्दोलनका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ । उपचार गर्दा बिरामीको ज्यान गएमा उपचार गर्ने चिकित्सकबाटै क्षतिपूर्ति तिराउने विधेयक ल्याउने सरकारको निर्णयविरुद्ध चिकित्सक संघले शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा बन्द गर्दा बिरामीलाई समस्या भएको हो । बहिरंग सेवा लिन पुगेका बिरामीहरु अस्पताल पुगेर त्यसै फर्कनु परेको छ । मन्त्रीपरिषदको गत सोमबारको…