३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

बाढीपछिको अवस्था बुझ्न प्रधानमन्त्री देउवा नेपालगञ्जमा

बाँके, भदौ १ । बाढी प्रभावितको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपालगञ्ज आउनुभएको छ । प्रधानमन्त्री देउवाले बाँके, बर्दिया, दाङ्ग र कैलालीमा बाढीपछिको अवस्था बारे जानकारी लिन यहाँ आउनुभएको हो । उहाँले प्रभावितसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ । प्रधानमन्त्री देउवाले नेपाली सेनाको हेलिकप्टर मार्फत बाँके, बर्दिया, कैलाली र दाङ्गमा बाढीले प्रभाव…