४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अमेरिकी हवाई आक्रमणमा परि एकै परिवारका १३ जनाको मृत्यु

काठमाडौं, १६ भदौ । पूर्वी अफगानिस्तानमा भएको अमेरिका आवद्ध सेनाको हवाई आक्रमणमा एकै परिवारका १३ जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् । अमेरिकी सेनाले हवाई कारबाही भने पनि मारिएका एकै परिवार १३ जनामा प्राय महिला र बालबालिका रहेका एएफपीले जनाएको छ । अमेरिकी सुरक्षा बलले यस घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका…