३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

हत्या आरोपमा कपिलबस्तुका चौधरी पाल्पामा पक्राउ

पाल्पा, भदौ १८ । हत्या आरोपमा कपिलबस्तुका कमल चौधरी पाल्पामा पक्राउ परेका छन् । रामपुर–४ देविस्थानका ओमबहादुर खाँडको हत्यामा संलग्न भएको आरोपमा चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्थामा कार्यरत खाँडको शनिबार बेलुका ९ बजेतिर हत्याभएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहार गरी…