३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

माओवादी र एमालेले ३–३ वडामा जिते, कांग्रेस र संघीय फोरम १–१ वडामा विजयी

काठमाडौं, असोज ३ । मतगणना सुरु भएका केही ठाउँको प्रारम्भिक नतिजा आउन थालेको छ । प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ । केही स्थानीय तहका वडामा भने नजिता आइसकेको छ । पछिल्लो परिणाम अनुसार माओवादीले ३, एमालेले ३, कांग्रेसले एउटा र संघीय समाजवादी…