काठमाण्डौ । डा. गोविन्द केसीसँग गरिएको सम्झौंता अक्षरस कार्यान्वयन गर्न सरकारलाई आजबाट दवाव दिन सुरु गरिएको छ । नागरिक समाजका अगुवाहरुले डा. केसीको माग सम्बोधन हुनेगरी नौं बुदे सम्झौंता गरेकोमा धन्यवाद दिँदै अक्षरस कार्यान्वयन गर्न सरकारलाई दवाव दिन सुरु गरेका हुन । आज काठमाडौंको माईतीघर मण्डलामा जम्मा भएका उनीहरुले डा. केसीको माग सम्बोधन गर्न साथ…