मायादेवी अनलाइन, चार नम्बर । प्रदेश सांसद सहसराम यादवले दशगजामा अलपत्र नागरिकको तत्काल व्यवस्थापन गर्न नसके कोरोनाको संक्रमण भयावह हुने चेतावनी दिनुभएको छ । दशगजामा नागरिकलाई रोकेर राखेको भनिएपनि रातभर लुकिछिपि नेपाल प्रवेश गर्नेहरुको संख्या बढीरहेको भन्दै यसले गम्भीर समस्या निम्त्याउने बताउनुभयो । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम जनप्रतिनिधिसंग कुराकानी गर्दै सांसद यादवले…